दृष्टिकोण, रणनीति र उद्देश्य
गुणस्तरीय दाना उत्पादन र कृषकवर्ग को उद्यमशील क्षमता अभिवृद्धि तथा व्यावसायिक विकासतर्फ समान जोड दिँदै नेपालको अग्रणी र विश्वसनीय दाना उद्योगको रुपमा स्थापित हुने ।
पशुपन्क्षी र मत्स्यपालन व्यवसायलाई सफलतातर्फ उन्मुख गराउन अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय स्तर मा ख्याती प्राप्त विज्ञ समूहको संलग्नतामा दाना सूत्र निर्धारण गरी पूर्ण रुपले सन्तुलित उच्च गुणस्तरको दाना उत्पादन गनेर् ।
कृषकहरुलाई पशुपन्क्षी र मत्स्यपालन व्यवसायमा आर्थिक र प्राविधिक रुपले सवल बनाउन आवश्यक पनेर् प्राविधिक सहयोग, तालिम तथा परामर्श विज्ञ डाक्टर र प्राविधिकबाट निःशुल्क उपलब्ध गराउने ।
कुखुरापालन व्यवसायमा विद्यमान समस्याको पहिचान गरी कुखुरामा लाग्ने रोगहरुबाट हुने क्षति न्यूनीकरण गर्न समयानुकूलित दाना उत्पादन गरी कृषकवर्ग लाई आर्थिक रुपले सवल बनाउने ।