info@apollofeeds.com.np फोन नं.: ०५६-५३१०५४ / ५३१७०५

Vaccines

ब्रोइलर र  लेयर्स कुखुरालाई  दिने  खोप

उचित व्यवस्थापनमा गुणस्तरीय चल्लालाई एपोलो पेलेट दाना खुवाएमा कुनै  पनि प्रकार को  औषधीहरु खुवाउने  आवश्यकता पर्दैन। कतिपय अवस्थामा जरुरत विना नै अनावश्यक औषधीहरु सिफारिस गरेको पाइन्छ जुन उचित होइन। औषधी खुवाउनै पर्ने अवस्था आएमा पशु चिकित्सकको  सल्लाहमा मात्र खुवाउनु पर्छ।
खोप तालिका पनि स्थान विशेष र  रोगको प्रकोपको आधार मा पशु चिकित्सकहरुले  निर्धारण गर्दछन्। तसर्थ खोप सम्बन्धमा पनि पशु चिकित्सकहरुको राय लिनु उचित हुन्छ। तथापि वर्तमान अवस्थामा निम्नानुसारको  खोप अनुशरण गरिए लाभदायक हुने छ।

ब्रोइलर कुखुरालाई दिने खोप तालिका

लेयर्स कुखुरालाई दिने खोप तालिका

Apollo Feeds (P.) Ltd.
Bharatpur- 11, Bhojard,
Chitwan, Nepal.

Telephone
+977 056-531054, 531705
Fax:- +977 056-
WhatsApp:- +977
Email:- apollofeedspl@gmail.com
info@apollofeeds.com.np

Subscribe