Clients Review
गुणस्तरीय धेरै राम्रो पेलेट दाना "मैले आफ्ना गाई बस्तु तथा कुखुराहरुलाई apollo feeds को पेलेट दाना खुवाउन थालेको लगभग एक बर्ष भयो । एपोलो पेलेट दाना पोसिलो, र स्वाथ्यबर्धक भएको हुँदा मासु, अण्डा, दुधको उत्पादनमा उल्लेख्य वृद्धि भएको मैले महसुस गरेको छु, साथै स्वाथ्यकर मासु र दुध उत्पादनमा मलाई एपोटोको पेलेट दानाले भरपर्दो साथ दिएको छ । धन्यबाद एपोलो "
उपयुक्त मुल्य मा गुणस्तरिय दाना "उपयुक्त मुल्यमा धेरै नै गुणस्तरिय पेलेट दाना हामीले प्राप्त गरेका छौ र यसको पुराका पुरा श्रेर्य म एपोलो पेलेट दाना लाई दिन चाहान्छु । सर्वसुलभ वितरण र उचित मुल्य एपोलो को विषेसतानै हो भन्दा पनी फरक नपर्ला । धन्यबाद सम्पुर्ण एपोलो फिड्"